सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरूले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा चार करोड लगानी गरेका थिए । म...