काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग खन्ने काम औपचारिक रुपमा सुरु भएको छ। शिलान्यासको १५ महिनापछि मंगलबारबाट औपचारिक रुपमा सुरुङ खन्ने काम सुरु भएको हो।
गत वर्षको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। त्यसयता च्यानल निर्माण, सुरुङ मार्गसम्म पुग्ने पुल निर्माण, मुआब्जा वितरण, क्याम्प निर्माणलगायतका कामहरु हुँदै आएका थिए।
सुरुङमार्ग