अन्तर्घात भएको विषयमा एमालेले वडादेखि देशभरका कमिटीमा समीक्षा गर्ने

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ । पार्टीको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए । त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो । […]

सम्बन्धित सामग्री

कोशीमा अन्तर्घात गरेर कांग्रेसले सधैँका लागि विश्वास गुमायो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरेका हुन्।हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भन

कैलालीमा अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

२३ पुस, धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीले अन्तर्घातका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षा अनुसार जित हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा तीन दिनसम्म चलेको समीक्षा बैठकले विभिन्न तहबाट पार्टीमा भएको अन्तर्घात चुनावी पराजयको मुख्य कारण भएको निचोड निकालेको हो । जिल्ला सचिव डेजी पाण्डेले पार्टीको आन्तरिक समस्या, तत्कालीन पाँच दलीय […]

गोरखामा कांग्रेसको निष्कर्ष : अन्तर्घातले चुनाव हारियो

१ असार, गोरखा । नेपाली कांग्रेसले पार्टीभित्रै अन्तर्घात हुँदा स्थानीय निर्वाचनमा अनपेक्षित पराजय ब्यहोर्नुपरेको निष्कर्ष निकालेको छ । कांग्रेस जिल्ला कार्यसमितिले गरेको समीक्षा बैठकले कार्यकर्ताबाट असहयोग हुँदा चुनाव हारेको निष्कर्ष निकालेको हो । वुधबार तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले अन्तर्घात गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘पार्टीमा रहेर पार्टीकै उम्मेदवारको […]

एमालेकाे चुनावी समीक्षा : आफ्नैबाट अन्तर्घात

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ । बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ । पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह […] The post एमालेकाे चुनावी समीक्षा : आफ्नैबाट अन्तर्घात appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको कार्यालय समितिको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो । कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए । नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले […]

जसपाको समीक्षा बैठकमा कुटाकुट

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । जनकपुरधामस्थित होटल बाबामा मंगलबार बसेको बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तर्घात भएको भन्दै नाम किटेरै आरोप प्रत्यारोप हुन थालेपछि कुटाकुट भएको हो। समीक्षा बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरु समेत सहभागी भएको जनाइएको छ । […]

महानगर–उपमहानगर हारको मुख्य कारण अन्तर्घात : एमाले

सत्तागठबन्धनले संस्थागत धाँधली गरेर आफूलाई हराएको सुरुवाती टिप्पणी गरेको प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात भएको निष्कर्ष निकालेको छ । संसदीय दलको बुधबार बसेको बैठकले निर्वाचनमा...

अन्तर्घातकै कारण चुनाव हारियो, समीक्षा हुन्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातकै कारणले चुनावमा पार्टीले धेरै ठाउँमा हार व्यहोरेको बताएका छन्। एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको अन्तर्घातको विषयमा गम्भीर समीक्षा हुने बताएका छन्। ओलीको भनाइलाई उदृत गर्दै एक सांसदले भने, ‘हामी अरूको कारणले चुनावमा हारेका छैनौँ। पार्टीभित्रै अन्तर्घात बढ्यो। महानगर र उपमहानगरमा उपप्रमुख जित्दा प्रमुख जित्न सकेनौँ। यसले पार्टीभित्रबाटै अन्तर्घात भएको बुझिन्छ।’बैठकमा ओली

पार्टीभित्रको अन्तर्घातका कारण चुनाव हारियो, बृहत् समीक्षा गर्नुपर्छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गर्नुभएको छ ।  संसद् भवन नयाँ बानेश्वरमा आज बुधवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पालिका चुनावमा पार्टी हार्नुको कारण अरू नभइ अन्तर्घात नै भएको बताउनुभएको हो । यसअघि अरू पार्टीमा हुने गरेको अन्तर्घातको डरलाग्दो समस्या यस पटक एमालेमा देखिएको भन्दै ओलीले यस्ता गलत कर्म गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिनुभएको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् ।  ...

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, तीन घाइते

स्याङ्जा । स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा हात हालाहाल हुँदा तीन जना घाइते भएका छन् । समीक्षा बैठकमा अन्तर्घात भएको भन्ने...