भरतपुर अस्पतालमा ९ हजार जनाले गराए निशुल्क उपचार

७ साउन, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा गत आर्थिक बर्षमा झण्डै ९ हजार बिरामीले निशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा अस्पतालबाट ८ हजार ७ सय ९७ जनाले निशुल्क तथा आधा शुल्क तिरेर उपचार …

सम्बन्धित सामग्री

क्यान्सर पिडित पुम्फालाई उपचारका लागि पठाइयो

क्यान्सर पिडित पुम्फा दमाईलाई उपचारका लागि आज जुम्लाबाट चितवनका लागि पठाइएको छ । विगत तीन वर्षदेखि आर्थिक अभावले स्तन क्यान्सर संग लड्दै आएकी पुम्फालाई माघ ११ गते समचार प्रकाशीत पछि आज उपचारका लागि पठाइएको हो । चितवनको भरतपुर क्यान्सर अस्पतालमा पुम्फाको निशुल्क उपचार हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिडित पुम्फा र कुरुवा हिक्मत नेपालीको जुम्ला देखि नेपालगन्ज सम्मको हवाई भाडा व्यहोरेको छ । तारा एयरमा नेपालगन्ज सम्म जाने छन् ।