काठमाडौं : काठमाडौंतर्फ उडेको श्री एयरलाइन्सको टर्बोप्रोपको देब्रे इन्जिनमा समस्या आएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ।
बिहीवार बिहान ९:४९ बजे काठमाडौंको लागि उडान गरेको यो जहाज १० नटिकल माइल पार गर्ने क्रममा देब्रे पट्टीको इन्जिनमा आगो लागेपछि पुनः आकस्मिक अवतरण गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार जहाजमा चालकदलसहित ७९ जना…