दोहोरी साँझका सबै खराब छैनन् : अस्मिता डल्लाकोटी

अस्मिता डल्लाकोटीको यतिबेला चारैतिर चर्चा छ । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ को विजेता घोषणा भएसँगै उनको चर्चा अझ चुलिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गरेकी थिइन् । देशभरका ४५ बढी जिल्लाबाट ६१ टोली सहभागी प्रतियोगितामा उनको टिम विजय हुन सफल भयो ।विजय भएपछि लोक दोहोरी तर्फको यो वर्षको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमा

सम्बन्धित सामग्री

चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी विवाह बन्धनमा

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी आज विवाह वन्धनमा बाँधिएकी छन् । तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका […]

लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

काठमाडौँ – लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन्। ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो। डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धनबहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरेका हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा […]

टुबोर्ग दोहोरी प्रतियोगितामा नगरकोट साँझ विजयी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप बगैंचामा आयोजित टुबोर्ग छैटौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता–२०७८ मा नगरकोट दोहोरी साँझका जीवन सिग्देल र अस्मिता डल्लाकोटी प्रथम स्थान हासिल गर्न सफल भएका छन्। आइतबार सम्पन्न प्रतियोगितामा गामबेसी दोहोरी साँझका अर्जुन खड्का र शान्ता वली द्वितीय भए भने क्विन रोधी घरका श्याम […]

‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दशैं नजिकिएसँगै स्माइल नेपाल अनलाइन टिभीको युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक भएको हो । देवी घर्ती, राजु ढकाल, अस्मिता डल्लाकोटी र रविन लामिछानेको स्वरमा सजिएको गीतको भिडियोमा सन्तोष पन्त, सुष्मा ढकाल, फिलिप देवकोटा र अस्मिता डल्लाकोटीको पनि अभिनय रहेको छ […]