काठमाडाैं- सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले आ.व.२०७९/८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडीआरटी हासिल गर्ने ६ जना एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर एमडीआरटी […]