सर्लाही। सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । […]
नेपालमा देशभक्तभन्दा विदेशभक्त मानिसहरू धेरै छन् । नेपालभक्तहरू कम छन् । नेपालमा अमेरिकीहरूभन्दा पनि बढी अमेरिकाभक्त नेपाली छन्, भारतीयभन्दा पनि बढी भारतभक्त नेपाली छन् । र, चिनियाँहरूभन्दा पनि बढी चीनभक्त नेपाली छन् ।
यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरानमा लारिजानीसँग भेटेर क्षेत्रमा तनाव कम गर्ने प्रयासबारे छलफल गरे। कतारले तनाव कम गर्ने र शान्तिपूर्ण समाधानका लागि समर्थन दोहोर्याएको छ।
नेपाल आज एउटा यस्तो मोडमा उभिएको छ, जहाँ उपनिवेशको स्वरूप फेरिएको छ तर जोखिम उस्तै गम्भीर छ। हिजो उपनिवेश भूगोल र शासनमार्फत थोपरिन्थ्यो, आज त्यो डिजिटल प्रविधि, एल्गोरिदम र डेटामार्फत चुपचाप स्थापित हुँदैछ। यो उपनिवेश …
सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनअन्तर्गत सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ । ९ माघमा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले १८ गते संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । यो अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो १ बजे बोलाईएको छ । प्रदेश सभाको छैटौं अधिवेशन २१ साउन २०८२ मा अन्त्य गरिएको थियो । एउटा […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ।