काठमाडौं । समाजसेवी कमलाकार्की स्मृति प्रतिष्ठानले महिलाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत सामाजिक संस्था रेणुका दुलाल स्मरण प्रतिष्ठानलाई .एक लाख एक रुपिया सहित सम्मान गरेको छ । ब्राईट फ्युचर स्कुलका संस्थापक निर्देशक मोहनकुमार कार्कीकी आमा स्वर्गीय कमला कार्कीको आठौ स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रतिष्ठानलाई रकम र सम्मनपत्र सहित सम्मा गरिएको हो । प्रतिष्ठानले उठेर सितार बनाई […]