काठमाडौं, जेठ १८ । एएफसी एसिया कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फूटबल टोली मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा नेपाल श्रीलंकासँग १-१ गोलको बराबरीमा रोकिएको हो । बन्द रंगशालामा भएको खेलमा नयाँ कप्तान नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएपनि श्रीलंकाका मरियाथास निर्थसनले गोल गरेपछि नेपाल बराबरीमा रोकिन […]
नेपाल समाचारपत्र, काठमाडौं । आगामी एएफसी महिला एसियन कप २०२२ छनोट हुने अभियानमा लागेको नेपाली महिला फुटबल टोली हङकङसँग गोलरहित बराबरीमा रोकियो । योसँगै नेपाली टोली एसियन कपमा छनोट हुने यात्राबाट बाहिरिएको छ । जित निकाल्नै पर्ने खेलमा नेपाली टोलीले बराबरी नतिजा बेहोर्यो । उज्वेकिस्तानको माजमुएसी रंगशालामा भएको खेलमा नेपालले हङकङलाई दबाबमा राखे पनि गोल […]
बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर […]
२७ भदौ, काठमाडौं । आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो । गत बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेल २-१ ले जितेको नेपाल दोस्रो खेलमा भने बराबरीमा रोकियो । नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि सन् २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ […]
बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण महिला फुटबलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोलरहित बराबरीमा रोकेको हो ।
पहिलो खेलमा २–१ ले पराजित...
२७ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २-१ ले जितेको थियो । नेपाललले […]
नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ । काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।नेपालले एएफसी महिला एशियन कप–२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेक
काठमाडौँ- बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ। शरथ रंगशालामा आइतबार भएको खेलमा नेपाली टोलीले गोल गर्न सकेन। बंगलादेशले सुधारिएको प्रदर्शन गर्दै नेपाली टोलीलाई दबाब दिएको थियो। यसअघि पहिलो खेलमा नेपालले २-१ गोलको जित हात पारेको थियो। एएफसी महिला एसिया कप छनोटको तयारीका लागि नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल […]