नयाँ बजेटमाथि पूर्वअर्थमन्त्री डा.महतको टिप्पणी : ‘वितरणमुखी र कम्युनिस्ट घोषणापत्र जस्तो’

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको संज्ञा दिएका छन् । स्कुल डेमोक्रेसी नेपालद्धारा आयोजित खस्किँदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? बिषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री महतले अहिलेको सरकारले ल्याएको बजेटले जनताको टाउकोमा ऋणको बोझ थप्ने काम गरेको टिप्पणी गरेका हुन् । पुँजीगत खर्च बढ्नुपर्ने र बजेट नतिजामुखी हुनुपर्नेमा अहिलेको सरकारले ल्याएको बजेट ठिक त्यसको विपरीत भएको डा.