एनआरएनएको १०औं महाधिवेशन १० र ११ चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन १० र ११ चैतमा काठमाडौमा हुने भएको छ ।मंगलबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका लागि प्रभावकारी भूमिका खेल्ने बताए । […]

सम्बन्धित सामग्री

एनआरएनएको महाधिवेशन चैत्र १० र ११ मा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं महाधिवेशन चैत्र १० र ११ गते काठमाडौंमा हुने भएको छ। मंगलबार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै...

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न

यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तीव्र रुपमा भैरहेको छ।...

एनआरएनएमाथि सरकारको हस्तक्षेपलाई अदालतले रोक्यो, १०औं महाधिवेशन नरोक्न आदेश

काठमाडौं, १९ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि सरकारले गरेको हस्तक्षेपलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उच्च अदालत पाटनले एनआरएनको दसौं महाधिवेशन नरोक्न आदेश दिएको छ। सरकारले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ। संघका अध्यक्ष कुमार पन्तले दिएको रिटमा न्यायाधीश […]

एनआरएनए निर्वाचन तत्काल गर्न माग

काठमाडौँ– गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए । शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्योल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन […]

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६–८ कात्तिकमा काठमाडौँमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान […]

परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

२५ असोज, बार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो। अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने […]

बाहुबली अखडा बन्ने जोखिममा एनआरएनए

प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशन (कात्तिक ६–८) नजिकिँदो छ । भौगोलिक रूपमा ८० देशमा फैलिए पनि शैली र एजेन्डाको हिसाबले यो साँघुरिंदै गएको देखिन्छ ।

एनआरएनएको १०औं महाधिवेशन तत्कालका लागि स्थगित गर्न परराष्ट्रको निर्देशन

नेपाल सरकारले गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद्को (एनआरएनए) को १०औं महाधिवेशन तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ ।