अमेरिकी सरकार खर्चविहीन हुनबाट जोगियो - BBC News नेपाली
पछिल्लो कदमले डिसेम्बर महिनाको तीन तारिखसम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ। सरकारले खर्च गर्न नपाउने प्रावधान लागु हुन केही घण्टा मात्रै बाँकी रहँदा उक्त विधेयक संसद्बाट पारित भएको छ।