काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व संकलनको लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न सुरुवात गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ । योसँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई […]