अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाउनु भएको छ । रुस र अमेरिकाबीच युक्रेनलाई लिएर भईरहेको तनावका बीच मुख खोल्दै राष्ट्रपति पुटिनले कुनै पनि बहाना मार्फत रुसलाई युद्धमा धकेल्नु अमेरिकाको उद्देश्य भएको भन्दै युक्रेन विवादमा पनि त्यही गर्न खोजेको जिकीर गर्नुभयो । राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको […]

सम्बन्धित सामग्री

नाभाल्नीको मृत्युपछि अमेरिकाको प्रतिक्रिया : रुसी राष्ट्रपति पुटिन जिम्मेवार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाए। वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै कामको आलोचक थिए, नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन हुन्’, उनले भनेका छन्। उपराष्ट्रपति कमला

रुसी पत्रकारकाे हत्यामा युक्रेनको हात रहेको रुसको आरोप

मस्को । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका निकतटम सहयोगीमध्ये एककी छोरीको हत्याका लागि युक्रेनी विशेष सेवालाई आरोप लगाएको छ ।  क्रेमलिनको प्रोपोगन्डाकर्ताको रूपमा पनि चिनिने २९ वर्षीया पत्रकार दार्या दुगिनाको शनिबार राजधानी मस्को नजिक आफैँले हाँकिरहेको कारमा विस्फोटन हुँदा ज्यान गएको थियो ।  उनका अति–राष्ट्रवादी पिता अलेक्जान्डर दुगिन रुसी राष्ट्रपति पुटिन निकटका व्यक्ति...

रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो । पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो । बाइडेनको […]

आप्रवासीहरु ओइरिनुमा रुसी राष्ट्रपति पुटिन दोषी  ः पोल्यान्ड

काठमाण्डाै - पाेल्यान्डले आफ्नो सीमामा देखिएको आप्रवासी समस्याको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ । पाेल्यान्डका प्रधानमन्त्री म्याट्युस मोरावियस्कीले बेलारुससँगको सीमा नाकामा अवैध आप्रवासीहरु ओइरिनुमा पुटिन दोषी रहेका आरोप  लगाउनु भएको हो । पुटिनसँग निकट रहेका बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो देशबाट पाेल्यान्ड हुँदै युरोपका अन्य देशहरुमा छिर्न उक्साएको उहाँको आरोप छ । बेलारुसी नेता एलेक्जेन्डरले भने युरोपेली सङ्घको प्रतिबन्धको ब...