अदालतले धरौटीमा छाड्न आदेश दिएका कोही पनि छुटेनन्

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आज पनि छुटेनन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो । प्रतिवादीहरू हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई धरौटीमा छोड्न […]

सम्बन्धित सामग्री

६१ किलो सुनकाण्ड : ६ जनालाई धरौटीमा छाड्न उच्चको आदेश

काठमाडौं- ६१ किलो सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत गएका आरोपीमध्ये ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा गएका १० जनालाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएन । उच्च अदालत पाटनका न्यायाधीशद्वय धरुबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश […]

पुर्पक्षका लागि थुनामा रहेको डा. पंकजलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

जनकपुरधामस् दाइजोसम्बन्धी कसूर मुद्दामा पक्राउ परेका महोत्तरीको रामगोपालपुर नगरपालिका-९ ५ का डा. पंकज चौधरीलाई उच्च अदालतले जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ।...

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्चको आदेश, विदेश जान रोक

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।  पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालतल पाटनले धरौटीमा...

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो ।सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधान अनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ । आदेशमा अन्य मुद्दाबाट उनलाई थुनामा राख्नु नपर्ने भए तत्काल कारागारबाट रिहा गर्न र १५ दिनभित्र निजको देशमा डिपोर्ट गर्न पनि भनिएको छ ।दुई

कमेडियन अपूर्व क्षीतिजलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि अपूर्वलाई धरौटीमा छाड्न आदेश दिएको हो। सिंहलाई साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएको अदालतले जनाएको छ।   युट्युबमा स्ट्यान्ड अप कमेडीमार्फत चर्चामा आएका उनले नेवारी समुदायमाथि अपहेलना…

अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं– काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवार […]

अपूर्व क्षितिजलाई धरौटीमा छाड्न आदेश

३ कात्तिक, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका […]

बोक्सी आरोपमा देवर भाउजुलाई मलमुत्र खुवाउनेलाई धरौटीमा छाड्न अदालतको आदेश

बोक्सी आरोपमा देवर भाउजुलाई मलमुत्र खुवाई कुटपिट गर्ने आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत महोत्तरीको ३ नं. बेन्चका न्यायाधीश ध्रुवराज त्रिपाठीले ४ लाख धरौटीमा आरोपी औरही नगरपालिका...

शाहरुख खानका छोरा आर्यनलाई जमानतमा छाड्न आदेश

नयाँ दिल्ली- बम्बई उच्च अदालतले लागू औषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई जमानतमा छाड्न आदेश दिएको छ। तल्ला अदालतले नछाडेपछि आर्यन आफ्ना कानुन व्यवसायीमार्फत बम्बई उच्च अदालत पुगेका थिए। उच्च अदालतमा आर्यनका तर्फबाट पूर्व महान्यायाधिवक्ता मुकुल रोहाट्गीसहितका कानुन व्यवसायीले बहस गरेका थिए। न्यायाधीश नितिन साम्ब्रेको इजलासमा सतिस मानसिन्धे र अमित देसाईले […]

दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमूख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।...