काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण वाग्मती प्रदेशमा थप आठजनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न पाँच जिल्लामा आठजनाको मृत्यु पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको शनिबार अपराह्न ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै तीनजनाको मृत्यु पुष्टि भएको छ । ललितपुरमा...