विश्वभरका सिनेमाहलहरुमा हाल प्रदर्शन भइरहेको स्पाइडर म्यान : नो वे होमले १ बिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार गरेको छ।
ग्लोबल बक्स अफिसमा कोरोना भाइरस संक्रमण यता १ बिलियन अमेरिकी डलर कमाउने यो पहिलो फिल्म बनेको हो। ओमोक्रन संक्रमणबिच फेरि स्वास्थ्य मापदण्ड पालना गर्ने र प्रतिबन्धहरु लागू हुने क्रम बढिरहेको बेला फिल्म रिलिज भएको दुई…