अमेरिकामा ६ महिनादेखि सम्पर्कविहीन छन् केशव, परिवार भन्छ – ‘दशैंपछि कुनै खबर छैन’

झापाको दमक ठेगाना भई अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपाली युवा केशव कार्की ६ महिनादेखि सम्पर्कविहीन छन् । ६ महिनादेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि अमेरिकास्थित नेपाली राजदूतावास, नेपाली समुदाय र परिवारले सार्वजनिक अपिल गरेको छ । २०७२ सालको भूकम्पपछि स्नातक अध्ययनको लागि विद्यार्थी भिसामा अमेरिका गएका उनी परिवारसँग कमै सम्पर्कमा थिए । उनी सामान्यतया एक-एक […]