२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्ड नेपाली इतिहासकै सबैभन्दा दर्दनाक र रहस्यमय घटना हो। घटनाको सत्यतथ्य बाहिर ल्याउन वैज्ञानिक अनुसन्धान (फरेन्सिक जाँच) को भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो। तर, तत्कालीन समयमा फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती सहितको …