८ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गरिदिए । सँगै नेकपा एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्री बनाउँदै सरकारमा सहभागी गराए ।
जसपा नेपालबाट बर्खास्तीमा पर्नेमा भौतिक …