इरान युद्धबारे महत्वपूर्ण निर्णय लिने तयारी, बिदा रद्द गरेर ह्वाइट हाउस फर्किए ट्रम्प

९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किएका छन्। यससँगै अमेरिका र इरानबीच पुनः सैन्य तनाव र सम्भावित हमलाको अड्कलबाजी तीव्र भएको …