किन भाइरल बन्दैछ रितेश र जेनेलिया रोएको भिडियो ?

काठमाडौं – बलिउड नायक रितेश देशमुखको निर्देशनमा बनेको फिल्म ‘राजा शिभजी’को ट्रेलर रिलिज कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा रितेश र उनकी श्रीमती नयिका जेनेलिया डिसुजा दुवै रोएको देखिन्छ । बलिउडको आदर्श जोडीको छवि बनाएका उनीहरू रोएका भिडियो देख्दा फ्यानहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिले श्रीमानको समर्थनमा सधैँ उभिने श्रीमतीका […]