दमौली– पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको १० किलोमिटर खण्डमा कालोपत्रेका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने बुद्धसिंह मार्गअन्तर्गत दमौलीतर्फबाट १० किलोमिटर खण्डमा कालोपत्रेका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम सुरु गरेको हो । दमौलीदेखि सुडेसम्मको उक्त खण्ड कालोपत्रेका लागि निर्माण सम्झौता भएको एक वर्षपछि […]