काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका–१७ खुसिबुमा कार्तिक १ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ। बैंकले मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजस्व संकलन काउन्टरसहित) ४८ पुगेको छ। अमरदह एक्सटेन्सन काउन्टर […]