बराक ओबामाकी श्रीमतीलाई यौन जीवनबारे सोधियो प्रश्न, फर्काइन् तगडा जवाफ

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिशेल ओबामा हरेक मुद्दामा मुखर भएर आफ्नो धारणा राख्नका लागि परिचित छिन् । विषय जतिसुकै संवेदशील किन नहोस्, समझदारीले जवाफ दिनु उनको बानी नै हो । उनको यो तरिका धेरै मानिसहरुलाई मन पनि पर्छ । तर थुप्रै जवाफ यस्ता हुन्छन् जसको जवाफ दिनु त के, प्रश्न सुन्दा मात्रै पनि रिस उठ्छ । यस्...