रुस–युक्रेन युद्धमा मारिएका हरिले लेखेका थिएः यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै

पोखरा – सानु तिमीले नमान टेन्सन बाँचे तलब मरे त पेन्सन लाहुरे सिपाही दाइ… अक्टोबर २८ तारिखका दिन रुसी सेनाको पोसाकमा सजिएर आफैंले गीत गाउँदै हरि अर्यालले फेसबुकको रिल्समा भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेको २ महिनामै रुस र युक्रेनबीचको युद्धमा परेर उनै हरि अर्याल सदाका लागि अस्ताएका छन्। उनले भिडियो भनेकोजस्तो न उनले […]