काठमाडौं: सरकारले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ। सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
त्यस्तै सरकारले चितवनको भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि मंसिर १४