प्रसव फिस्टुला हुने कारण, जोखिम र उपचार

प्रसव फिस्टुला प्रसूति भएका महिलाहरूमा देखिने एउटा स्वास्थ्य समस्या हो । यसले महिलाहरूलाई शारीरिक, मानसिक एवं सामाजिक रूपमा असर पुर्‍याउँछ । सामान्य अवस्थामा योनिमार्गलाई पिसाब थैली र मलद्वार वा मलाशयसँग जोड्ने कुनै प्वाल हुँदैन । योनिमार्गबाट पिसाब थैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ । बच्चा जन्माउने क्रममा योनिमार्गमा बन्ने यस्तो प्वाललाई […]