'भन्दै थे उनी बिहानबाट, अब बाँच्नुको कुनै अर्थ छैन कमलेकी आमा ! छोरोले पनि मलाई धिक्कार्छ ! मलाई के दशा लाग्यो यो ! न बस्ने घर भो, न अन्न खाने खेत ! किन एकैचोटि यति पीडा दियौ भगवान मेरो परिवारमा ? अहिले भर्खर मलाई भन्दै थे, मलाई मरुम् मरुम् भा’छ कमलेकी आमा।'