जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने

काठमाडौं- एसियाली विकास बैंक एडीबीले हिन्दुकुश हिमालय क्षेत्रमा उत्पन्न हुने जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि नेपाल र भुटानलाई सहयोग गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै एसियाका एक अर्बभन्दा धेरै मानिसहरुको जीवन हिन्दुकुश हिमालयको जलस्रोतमा निर्भर रहेको र यस क्षेत्रमा उत्पन्न हुने जोखिम मूल्याङ्कन र व्यवस्थापनमा सहयोग गर्ने एडीबीले जनाएको हो […]