कैलाली : नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको क्रियाशील सदस्यता विवाद चर्को बनिरहेको छ। देउवा र पार्टीका जिल्ला सभापति कर्ण मल्ल पक्षले क्रियाशील सदस्यतामा आ-आफ्नै दाबी गर्न थालेपछि विवाद बढ्दै गएको हो।
विवादकै बीच मल्ल पक्षले बहिस्कार गरेकै अवस्थामा डडेल्धुरामा गत भदौ २५ गते…