कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु

काठामाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ७८ हजार ८ सय ८ जनाका कोरोना संक्रमण पुष्टि भइसकेको छ।

सम्बन्धित सामग्री

बङ्गलादेशमा डेंगुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ।

अमेरिकामा हिमआँधी, ३४ जनाको मृत्यु

काठमाडौं, पुस १२ ।  संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो । देशका अन्य राज्य पनि आँधीबाट प्रभावित भएका छन् । पश्चिमी न्युयोर्कका सडक हिउँले पुरिएका छन् भने आपत्कालीन सवारी […]

थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी – थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएकाे छ । प्रहरीले बिबिसीलाई दिएकाे जानकारी अनुसार गोलीकाण्डमा परी कम्तीमा ३४ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् । पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ । बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको […]

आप्रवासी बोकेको डुङ्गा सिरियामा पल्टिँदा ३४ जनाको मृत्यु

लेबनानबाट आप्रवासी बोकेको एउटा डुङ्गा सिरियाको तटमा पल्टिँदा  ३४ जनाको मृत्यु भएको  सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो दुखत घछना भएके हा बताइएको छ । सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० […]

चितवनमा तीन महिनामा सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटना समेत बढ्दो क्रममा रहेको छ । गत चैत, बैशाख र जेठ महिनामा भएका १ सय ४१ दुर्घटनामा ३४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गत […]

चितवनमा सवारी दुर्घटना : तीन महिनामा ३४ जनाको मृत्यु

चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्वाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ११५ जना घाइतेसमेत भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए

सवारी दुर्घटना : तीन महिनामा ३४ जनाको मृत्यु

काठमाडौँ,१३ असार । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत […]

चितवनमा तीन महिनामा १४१ सडक दुर्घटना, ३४ जनाको मृत्यु

चितवन : चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ। बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो। सबैभन्दा धेरै…

सवारी दुर्घटना : तीन महिनामा ३४ जनाको मृत्यु

रत्ननगर । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा […]

सुदूरपश्चिममा बाढी-पहिरोका कारण ३४ जनाको मृत्यु, २२ बेपत्ता

सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट ३४ जनाको मृत्यु भएको छ।