एजेन्सी – भारतले श्रीलंकासँगको दोस्रो टेस्ट खेलमा पराकिलो जित हात पार्दै सिरिज क्लिनस्विप गरेको छ । भारतले श्रीलंकालाई २ सय ३८ रनको फराकिलो अन्तरले हराउँदै दुई खेलको टेस्ट सिरिजमा क्लिनस्विप गरेको हो । ४ सय ४७ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका तेस्रो दिन २ सय ८ रनमा अल आउट भयो । श्रीलंकाका कप्तान दिमुथ […]