‘निर्वाचन चुनौतीपूर्ण’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले तत्काल संगठन बलियो हुन नसकेको उल्लेख गरिएको छ।...