अचेल मानिसहरू डीएसएलआर क्यामराभन्दा स्मार्टफोनबाट फोटो खिच्न मन पराउँछन् । किनकि मोबाइलबाट फोटो खिच्न सजिलो हुन्छ र अहिले स्मार्टफोनमा गुणस्तरीय क्यामराहरू राख्न थालिएको छ ।
यद्यपि कतिपय अवस्थामा प्रयोगकर्ताहरूले फोटो खिच्ने बेला केही कुराहरूमा दिँदैनन्, जसकारण फोटो नराम्रो आउँछ । यस्तोमा प्रश्न उठ्न सक्छ कि फोटो खिच्ने बेला के–के कुरामा ध्यान दिने त ? यहाँ केही टिप्सहरू छन्, जसले तपाईंलाई फोटो खिच्ने बेला मद्दत गर्नेछ ।
जुमको प्रयोग कम गर्नुहोस्
धेरै व्यक्तिहरूले फोटो खिच्ने बेला जुमको प्रयोग गर्छन् । तर,...