राष्ट्रिय वाणिज्य बैंकको मुनाफा धेरै: कुन बैंकको अवस्था कस्तो ?

काठमाण्डाै - बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । चालु आर्थिक वर्षको नौ महिनामा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा सबैभन्दा धेरै छ भने सिभिल बैंकको सबैभन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा ३ अर्बभन्दा बढी छ । नेपाल इन्भेस्टमेन्ट, एनआई...