माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो बस्ने तय भएको थियो। सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछिको राजनीतिक अवस्थाका सम्वन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन्।

सम्बन्धित सामग्री

माओवादी केन्द्रले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुन

थाहा खबर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले बताए । उनले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने र आवश्यक निर्णय लिने जानकारी दिए।

Dekhapadhi

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। आजको बैठकमा कोरोना नियन्त्रण सम्वन्धि के कस्ता योजना ल्याउन आवश्यक हुन्छ भन्ने सम्वन्धमा आ-आफ्नो धारणा राख्ने एक स्थायी समिति सदस्यले बताए । बैठकपछि विशेष योजना र कार्यक्रम घोषणा गर्ने माओवादीको तयारी छ।

Dekhapadhi

माओवादी केन्द्रको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।  मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक,  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।आजको उक्त विषयमाथि थप छलफल गरी नि

Ratopati

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको  छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि सोमबारलाई बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।

Ratopati

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बोलाइएको बैठक भोलि  १ बजे बस्ने गरी स्थगित भएको  पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।बैठकमा पार्टी सांगठनिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायत छलफल हुने बताइएको थियो।

थाहा खबर

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने ने

Ratopati

माओवादी स्थायी कमिटी बैठक भोली, यस्ता छन् एजेण्डा

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक भोली बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी संगठनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको स्थायी समिति सदस्य गणेश शाहले बताए। सरकारका सम्बन्धमा भने भोलीसम्म हुने राजनीतिक परिस्थितिका आधारमा छलफल हुने उनको भनाइ छ।

Dekhapadhi

माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित : RajdhaniDaily.com -

माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित: RajdhaniDaily.com | काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा १२ जना मात्र उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल -

राजधानी दैनिक

ओलीको विकल्पमा गठबन्धन तयार गर्न जसपाका राजेन्द्र महतो बाधक : मातृका यादव

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले माओवादीले कुनै विकल्प तयार पारेर मात्र केपी शर्मा ओली सरकारको समर्थन फिर्ता लिने बताएका छन्। जनकपुरमा सोमवार नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको जनयुद्धका शहीद अजवलाल यादवको १९ औँ श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री…

पहिलो पोस्ट

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

माओवादी केन्द्रको स्थायी समिति बैठकले चैत १ गतेलाई केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले चैत २ मा कार्यकर्ता प्रशिक्षण भेला आयोजना गर्ने पनि निर्णय गरेको छ

Shilapatra