ए डिभिजन लिग : पासवानको दोहोरो गोलमा पुलिसको जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले च्यासललाई २-१ गोल अन्तरले हराएको हो। यी दुई टोली बिच माघ दुई गते खेल हुने तालिका थियो तर च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि स्थगित…