नयाँ वर्ष २०८३ को अवसर पारेर कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमबीच अनावरण अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने विषय नभई व्यवहार परिवर्तन गर्ने […]