भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताए । “कोभिड–१९ को महामारीका कारण […]

सम्बन्धित सामग्री

मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

२७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्न माग गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को …

अतिरिक्त शुल्क लिने नेसनल मेडिकल कलेजलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले नियमविपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेसनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ