आत्मविश्वास बढाउँदै उपसभामुख बबिता

३ असोज, जनकपुरधाम । ४ मंसिर २०७९ को चुनावबाट गठन भएको मधेश प्रदेशसभाको हालसम्म बसेका ३६ बैठकमध्ये ८ वटा उपसभामुख बबिता राउत इशरले सञ्चालन गरिन् । सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण रामचन्द्र मण्डल सभामुखमा निर्वाचित भएपछि बबिता उपसभामुख बन्ने अवसर पाइन् । ‘सभामुखले अवसर दिनुहुन्छ । मैले आठवटा बैठक चलाएकी छु […]