ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने, विपक्षीबाट जवाफ आयो

२१ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि(आइतबार) सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले …