कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न ५ जिल्लाका ७ स्थानीय तहसँगको साझेदारीमा नवप्रवर्तन परियोजना सञ्चालनका लागि स्थानीय तहलाई अख्तियारी दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले रुकुम पश्चिम, सल्यान, दैलेख, मुगु, जाजरकोट र कालिकोट जिल्लाका ७ पालिकामा उक्त परियोजना सञ्चालनका लागि अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी […]