देउवाविरुद्ध चुनाव लड्न ढकाल डडेल्धुरा जाँदै

उनले सामाजिक सञ्जालमा देउवालाई इंगित गर्दै लेखेका छन्, 'मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर)हात समाएर नातिसँगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु।'

सम्बन्धित सामग्री

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल

डडेल्धुरा, असोज १० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्। प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्। […]

प्रधानमन्त्री देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा आइपुगे सागर

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न सागर ढकाल डडेल्धुरा आइपुगेका छन्। देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै ५ वर्षअघि प्रश्न गरेका ढकाल आगामी प्रतिनिधिसभा निर्वाचनमा उनीसँगै चुनावी प्रतिस्पर्धा गर्न यहाँ आएका हुन्।५ वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका ढकालले बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन्।उनी

‘देउवालाई आराम दिन चुनाव लड्न डडेल्धुरा आएको हुँ’

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन् […]