जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा

मकवानपुर- दारको ठेकी र मकवानपुर कुनै समय देशमै चिनिन्थ्यो । पछिल्लो समय काठको ठेकी लोप हुँदै गएको छ भने दार प्रजातीको रुखको संरक्षण नहुदा हराउँदै गएको छ ।  मकवानपुरको चिनारी दार र काठको ठेकीको पहिचान कायम राख्न मकवानपुर जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीको ...

सम्बन्धित सामग्री

मकवानपुरको ‘ठेकी’ लोप हुँदै

मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।