लिभरपुलका खेलाडी घाइते नभइदिएको भए सिटीले उपाधि जित्दैनथ्यो– क्लोप

एजेन्सी। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्ना खेलाडी घाइते नभइदिएको भए म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्न नसक्ने बताएका छन्। लिभरपुलका रक्षक भर्जिल भान डाइक र जो गोमेजले चोटका कारण पुरै सिजन गुमाएका थिए। त्यसपछि जो माटिप, फबिन्हो, जोर्डन हेन्डरसन र डिएगो जोटा पनि घाइते भएका थिए। ‘चोटले दुःख नदिएको भए हामी च्याम्पियन हुन्थ्यौं,’ क्लोपले भने, ‘अरूको कुनै सम्भावना हुँदैनथ्यो।’

सम्बन्धित सामग्री

प्रिमियर लिग: यस सिजनको अन्तिम खेलहरु आज हुँदै - NepaliPatra

एजेन्सी । आज प्रिमियर लिगमा विशेष १० खेलहरु हुँदैछन् । यस सिजनको अन्तिम खेलहरु आज हुँदैछन् । यस सिजनको प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको छ । त्यस्तै शिर्ष चारमा आर्सनल, म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड परेका छन् । लिभरपुलले यस सिजन अपेक्षा अनुसार खेल्न सकेन । खेलाडी घाइते भएका कारण पनि टिम सेट हुन […]

भारतसँग सेमिफाइनल खेल्नु अघि इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा बिहीबार भारतसँग खेल्नुअघि उपाधि दाबेदार इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते भएका छन् । इंग्ल्यान्डका प्रमुख तीव्र गतिका बलर मार्क वुड मंगलबार अभ्यासको क्रममा घाइते भएका हुन् । उनको कुममा चोट लागेको बुझिएको छ । यस विश्वकपमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने मार्कवुड घाइते भपछि इंग्ल्यान्डलाई […]

विश्वकपअघि जर्मनीका मुख्य खेलाडी घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा उपाधि दावेदार मानिएको जर्मनीलाई चोटको कारण ठूलो धक्का लागेको छ । बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने भएका छन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए । उनले विश्वकपमा जर्मनीको […]