जेठ ५ भित्र सबै पालिकाको परिणाम आउँछ : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् ।विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताए । मतगणनास्थलमा अत्यधिक जनशक्ति परिचालन गर्ने, […]

सम्बन्धित सामग्री

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।

स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ मै सकिन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं :  निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन्। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले मंगलबार आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधिकारीको म्याद सकिने बताएका हुन्। म्याद सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद

५ जेठ उता चुनाव सर्दैन : प्रमुख आयुक्त थपलिया

'वैशाख ३० को सट्टा जेठ २ वा ४ गते सर्छ भनिएको हो भने मेरो भन्नु केही छैन । ३० वैशाखको तिथिमितिमा कसैलाई अप्ठ्यारो नै परेको भए पनि जेठ ५ उता निर्वाचन सर्ने सम्भावना छैन । कानुनले निर्दिष्ट गर्दैन’