यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

काठमाडौं । प्रेमका महान् व्याख्याता ओशो भन्छन्, ‘प्रेमको कुनै भाषा हुँदैन । प्रेमको फूल मौनतामा फुल्छ । प्रेम संगीत हो, प्रेम नै मधुर प्रतिध्वनि हो ।’ अहिले प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्ताह चलिरहेको छ । हुन त प्रेमका लागि कुनै याम जरुरी हुँदैन । तर समय र सन्दर्भले कतिपय कुरालाई थप रंगीन बनाइदिन्छ, मधुर बनाइदिन्छ […]