यु-१९ एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक टोली घोषणा :: Pahilopost.com

काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरिएको छ। नेपाली सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र यू-१९ टिमका प्रशिक्षक विनोद दासको टोलीले २८ खेलाडी पहिलो चरणमा छानेका हुन्। आगामी सेप्टेम्वर ७ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगितामा आइसीसी यू-१९ वर्ल्ड कप